भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको अवसरमा भएको शैक्षिक प्रदर्शनीको काठमाडौं उपत्यका र उपत्यकाबाहिरको काभ्रेका विभिन्न स्कुलका विद्यार्थी, शिक्षक, अभिभावकलगायतले अवलोकन भ्रमण गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीका लागि करिव दुई सय स्कुलहरुलाई निमन्त्रणा दिइएको थियो । दुईसय मध्ये झण्डै एक सय ६० वटा स्कुलहरुबाट अवलोकनका लागि विद्यार्थी आए, आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठेले भने, वढीजसो भक्तपुर, काभ्रे र काठमाडौंको पूर्वी क्षेत्रका स्कुलका विद्यार्थीहरु वढी आए ।
प्रदर्शनीमा दुई सय वढी स्टलहरु रहेका थिए । स्टलकर्ता विद्यार्थीहरुको संख्या मात्रै पनि एक हजार भन्दा वढी थिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...
काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...
नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...
नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिकाले पालिका अन्तरगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरा जोडेको छ । क्यामराबाट विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय,...
काठमाडौं - विज्ञहरुले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभब सुनाएका छन् । उनीहरुले अरु विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको...