ताजा

  • शुक्रबार, ४ माघ, २०८१
  • ०३:४३:०८
  • नेपालीको अभिमत

शिक्षा

१५ हजार बढिले अवलोकन गरे ख्वपको शैक्षिक प्रदर्शनी

नेपालमत

शुक्रबार, ११ फाल्गुण, २०८०

भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् । 

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको अवसरमा भएको शैक्षिक प्रदर्शनीको काठमाडौं उपत्यका र उपत्यकाबाहिरको काभ्रेका विभिन्न स्कुलका विद्यार्थी, शिक्षक, अभिभावकलगायतले अवलोकन भ्रमण गरेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीका लागि करिव दुई सय स्कुलहरुलाई निमन्त्रणा दिइएको थियो । दुईसय मध्ये झण्डै एक सय ६० वटा स्कुलहरुबाट अवलोकनका लागि विद्यार्थी आए, आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठेले भने, वढीजसो भक्तपुर, काभ्रे र काठमाडौंको पूर्वी क्षेत्रका स्कुलका विद्यार्थीहरु वढी आए ।

प्रदर्शनीमा दुई सय वढी स्टलहरु रहेका थिए । स्टलकर्ता विद्यार्थीहरुको संख्या मात्रै पनि एक हजार भन्दा वढी थिए । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ११ फाल्गुण, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेस सकृय

    काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...

  • नेपालमत

    जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

    काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...

  • नेपालमत

    विदेशमा सिकेको सीप देश विकासमा प्रयोग गरौं : मनिषा कोइराला 

    काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...

  • नेपालमत

    'राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार' स्थापना 

    नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ ।  शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...

  • निगरानीका लागि डुडुवाले विद्यालयमा जोड्यो सिसि क्यामेरा

    नेपालगञ्ज - बाँकेको डुडुवा गाउँपालिकाले पालिका अन्तरगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरा जोडेको छ ।  क्यामराबाट विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी गरिने अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीति सुरु गरिएको उहाँको भनाई छ । उहाँका अनुसार पालिकाले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नैतिक तथा संस्कार सिकाउने...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved