हाम्रो बारे
पत्रकारिताका मूल्य, मान्यता र आचारसंहिताप्रति पूर्ण प्रतिबद्धतासहित अनलाइन माध्यममार्फत स्वतन्त्र र व्यावसायिक सञ्चारकर्म गर्नका लागि कृष्णसार मल्टिमिडियाले सन् २०२१ मा ‘नेपालमतडटकम’को शुरूवात गरेको हो ।
पत्रकारिताको प्राज्ञिक अध्ययन र झण्डै साढे दुई दशक लामो व्यावसायिक पृष्ठभूमिका सञ्चारकर्मीहरूको पहल र नेतृत्वमा स्थापित डिजिटल पत्रिका ‘नेपालमत’ले प्रविधि विकासको उच्चतम उपयोग गर्दै सूचना र विचार प्रवाहमा नौला अनि परिष्कृत अभ्यासमार्फत पाठक, स्रोता र दर्शकको रुचि एवं आवश्यकताबोध सहितका सामग्री सम्प्रेषण गर्ने उद्देश्य लिएको छ ।
हाम्रो टिम
-
सम्पादक
कल्पना आचार्य -
सल्लाहकार
तुला अधिकारी -
स्तम्भकार
निर्जला कक्षपति
भानु बोखिम
सुष्मा राई
शीतल भण्डारी -
कानुनी सल्लाहकार
बाबुराम अर्याल
-
कपी एडिटर
वि. मिलन -
डेस्क एडिटर
दीपा आचार्य
एस. भूवनेश्वर -
वरिष्ठ संवाददाता
मिलन क्षेत्री
इन्द्रसरा खड्का -
संवाददाता
गीताञ्जली दाहाल
तुलसी शर्मा
-
मल्टिमिडिया
उत्तम कार्की -
बजार संयोजन
राजेन्द्र सुवेदी -
लेखा
खेमबहादुर सिंह
-
सम्पादक
कल्पना आचार्य
-
सल्लाहकार
तुला अधिकारी