• शुक्रबार, २७ श्रावण, २०७९
  • १५:२६:५४
  • नेपालीको अभिमत

खेतीकिसानी

प्रदेश १ : दुधजन्य वस्तु उत्पादन गर्ने नयाँ उद्योगीलाई ५० लाख अनुदान दिइने, कसरी दिने आवेदन ?

नेपालमत

बिहीबार, ९ असार, २०७९

बिराटनगर– सहज नेपालले प्रदेश १ का २५ जना नयाँ उद्यमीलाई छनोट गरी ५ देखि ५० लाख रुपैयाँसम्म फण्ड (अवार्ड) दिने घोषणा गरेको छ ।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो संस्थाले आजैदेखि आफ्नो वेबसाइटमा आवेदन दिन सकिने जनाएको छ । 

आवेदन आगामी साउन ६ गतेसम्म दिन सकिने छ । 

 सहज नेपालले एनएएमडीपीसँगको सहकार्यमा डेरी, अलैंची, तरकारी र मकै बालीको प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।उक्त अवार्डका लागि सहज नेपालले २ करोड रुपैयाँको च्यालेन्ज फण्ड निर्माण गरेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal