बिराटनगर– सहज नेपालले प्रदेश १ का २५ जना नयाँ उद्यमीलाई छनोट गरी ५ देखि ५० लाख रुपैयाँसम्म फण्ड (अवार्ड) दिने घोषणा गरेको छ ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो संस्थाले आजैदेखि आफ्नो वेबसाइटमा आवेदन दिन सकिने जनाएको छ ।
आवेदन आगामी साउन ६ गतेसम्म दिन सकिने छ ।
सहज नेपालले एनएएमडीपीसँगको सहकार्यमा डेरी, अलैंची, तरकारी र मकै बालीको प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।उक्त अवार्डका लागि सहज नेपालले २ करोड रुपैयाँको च्यालेन्ज फण्ड निर्माण गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बर्दिया - 'उन्नत प्रबिधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौँ' भन्ने उद्देश्य राखेर बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्रीमा कृषि सामग्री मेला आयोजना गरिएको छ । जेष्ठ १८ र...
चितवन - पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा...
काठमाडौं - दुधको पैसा नपाएको भन्दै देशभरका किसान आन्दोलनमा उत्रिएका छन् । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी...
नेपालगञ्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित शम्शेरगंज बजार नजिकैको खेल मैदानमा कृषि सामग्री मेला गरिएको छ । यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ...
काठमाडौं - नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्मिट) वीच एक दसक लामो साझेदारी हुने भएको छ । नेपालमा कृषि क्षेत्रको बढि उत्पादन र...