ताजा

  • बुधबार, १ श्रावण, २०८२
  • ०१:०७:२६
  • नेपालीको अभिमत

मल्टिमिडिया

सके राम्रो गरौं, नसके नराम्रो पनि नगरौं

शीतल भण्डारी

शनिबार, ४ असार, २०७९

सके राम्रो गरौं, नसके नराम्रो पनि नगरौं

 

 

 

 


विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा ग्रामीण जनजीवनको छनक पाइन्छ, प्राकृतिक सौन्दर्यको बखान भेटिन्छ । जीवनका भोगाइ, अनुभूति, समाजका तस्वीर र पुरुष सोचले निर्माण गरेका सामाजिक परिदृश्य उहाँका रचनामा प्रशस्त भेटिन्छन् । अखबारी लेखन र वाचनमा समेत रुचि राख्नुहुने शीतलका गीत, गजल र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । निजामती सेवामा कार्यरत शीतल कार्यालय र घरको जिम्मेवारीबाट बचेको समय साहित्य लेखनमा खर्चिन रुचाउनुहुन्छ । शीतलका रचनालाई पाठक समक्ष  पुर्‍याउने नेपालमतको स्तम्भ शीतल कुञ्ज मा उहाँको मधुर स्वरका रचना वाचन सुन्न र पढ्न सकिन्छ । - सम्पादक

शीतल भण्डारी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, ४ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • कसरी बिर्सन्छौ ?

    तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन     अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...

  • शीतल कुञ्ज १९ः बालापनको याद मिठो

    पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला  कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला  नडडाँडाका अमला र बेलौती नी कति खाइयो  खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो  मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ  बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ  अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो  त्यसैले त भनिन्छ नि बालापनको याद मिठो  खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी      नुनचुक बाँधी...

  • कठै दया लाग्छ तिम्रो सोचाईको स्तर देखेर घरी घरी

    जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो  प्रमाणित हुनु पर्दैन आरोप भनेकै भरमा कसैको इज्जत लिलाम भयो  खुलेआम हिड्छ एक अपराधी यहाँ मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण मात्र एक अपराधी सरी  कति गर्छौ दुरुपयोग पद अनि चिनजानको  मानौंं तिमी एक अजम्बरी झैंं गरी  कठै दया लाग्छ तिम्रो सोचाइँको  स्तर देखेर घरिघरि बेकसुरलाई दोषी साबित गरि  कसरी सुकुनले निदाउन सक्छौ ? कति लिन्छौ चाकडी...

  • सानैमा दुवै खुट्टा गुमे पनि हौसलाको उडानमा जमुना

     अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएकी जमुना सुवेदी गौतम अहिले एग्रो मार्ट (कृषि बजार)को व्यवसायमा लाग्नुभएको छ ।     ललितपुरस्थित सातबाटोमा रहेको भाटभटेनीबाट करिब चार सय मिटर अगाडि सडकको छेउमै छ उहाँको ‘एग्रो मार्ट’ । जहाँ जमुनाको आफ्नै बारीमा फलेकोदेखि जुम्ला, रारा, मुगुका किसानहरूले उत्पादन गरेको दाल, गेडागुडी, जिम्मु, स्याउ, जुनार, एभोकाडो, सिमी, च्याख्ला, पिठो पाइन्छ । साथै;...

  • याद नआएको त चपाएर खुवाएको भुटेको मकै न हो !

    याद कति आएको हो आमा सफा नभएको कुरा नआएको त चपाएर खुवाएको भुटेको मकै न हो  याद कति आएको हो आमा सफा नभएको कुरा नआएको त चपाएर खुवाएको भुटेको मकै न हो  तिमीले आमा होइनौ भन्दैमा नहुने कसरी हुँला र ? तिमीलाई जन्माउदाको घाउमा खाटा बसेको मात्र न हो  गाली गरेको, भनेको सबै चिज नकिन्दिएको सबै सम्झना छ उस्लाई नसम्झेको त हातमै थापेर फालेको उस्को दिशा मात्र...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved