ताजा

  • शुक्रबार, २० असार, २०८२
  • ०७:५२:४०
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

बारबर्दिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

नेपालमत

सोमबार, २ जेठ, २०७९

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार छविलाल थारु विजयी हुनुभएको छ ।

उहाँले १३ हजार छ मत हासिल गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पद्मप्रसाद ढकालले १० हजार ३५१ मत पाउनुभयो ।

त्यस्तै उपप्रमुख पदमा पनि नेपाली कांग्रेसकी रत्नाकुमारी पाण्डे १२ हजार ४९१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गर्नुभयो ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved