• मंगलबार, १४ असार, २०७९
  • १८:१८:३८
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

ओखलढुंगाको चिसंखुगढीमा मतपत्र च्यातियो

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौँ – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका छन् । वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका हुन् । 

मतपत्र च्यात्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली ओखलढुंगाबजारबाट चिसंखुतर्फ लागेको छ। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal