• शनिबार, ८ बैशाख, २०८१
  • १७:२३:४९
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

तीन पालिकामा राप्रपाको अग्रता

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौं – राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकासहित देशभरिका तीन पालिकामा अग्रता हासिल गरेको छ । अन्य दुई पालिका झापाका छन् ।

राप्रपा काठमाडौंको शंखरापुरमा एक्लै प्रतिश्पर्धामा छ । यो पालिकामा चार दलको प्रतिस्पर्धा हुँदा राप्रपाले अग्रता हासिल गरेको छ । यसअघि अग्रता लिएका एमाले उम्मेदवार अहिले तेस्रो स्थानमा पुगेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved