ताजा

  • आइतबार, २२ असार, २०८२
  • ००:४१:४८
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

वडाध्यक्षका उम्मेदवार न्यौपाने एक मतले विजयी

नेपालमत

आइतबार, १ जेठ, २०७९

गुल्मी- गुल्मीमा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रेशमराज न्यौपाने एक मतले विजयी हुनु भएको छ ।  

गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा न्यौपानेले एमाले उमेदवार बाबुराम न्यौपानेलाई जम्मा एक मतले पछाडि पार्दै विजयी हुनु भएको हो  । 

विजयी न्यौपानेले ७५६ मत प्राप्त गर्नुभएको  छ भने पराजित न्यौपानेले ७५५ मत प्राप्त गर्नुभएको छ ।  

त्यस वडामा खसेको कुल मत १४३५ रहेकोमा गणना गर्ने बेलामा १४८७ मत फेला परे पछि पुनः मत गणना  भएको हो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved