• बिहीबार, १३ बैशाख, २०८१
  • १२:१०:५६
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

मतगणनाका कर्मचारीको साथबाट स्वस्तिक छाप र मोबाइल फेला परेपछि तनाव, दुई राउन्ड हवाई फायर

नेपालमत

शनिबार, ३१ बैशाख, २०७९

इलाम- मतगणनाको क्रममा इलामको देउमाई नगरपालिकामा तनाव भएको छ । 

गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप र मोबाइल फोन फेलापरेपछि तनाव सुरु भएको हो  ।

विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो ।विवाद हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । 

आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ । केही म्यादी प्रहरी घाइते भएका छन् भने गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् ।

May be an image of 1 person

May be an image of 2 people, people standing and roadMay be an image of 6 people, people standing and road

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved