• शुक्रबार, २७ श्रावण, २०७९
  • १३:५६:२६
  • नेपालीको अभिमत

कारोबार

५.४१ प्रतिशतले घट्यो सार्वजनिक सवारीको भाडा , कहाँको भाडा कति ?

नेपालमत

आइतबार, १२ असार, २०७९

काठमाडौं–  सरकारले पेट्रोलीयम पदार्थको मूल्य घटाएसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा समेत घटाएको छ । 

सरकारले यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको छ ।


 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal