• शनिबार, ८ बैशाख, २०८१
  • १३:१०:११
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

काठमाडौंमा बालेन साहको फराकिलो मतान्तर, ८ वटै वडामा अगाडि

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौं- महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राख्नुभएको छ  ।

मत अन्तर फराकिलो बनाउँदै बालेनले ८ हजार २४८ मत  पाउनुभएको छ ।

वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना जारी छ । 

मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४३४२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ रहनु भएको छ  ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved