• मंगलबार, १४ असार, २०७९
  • १७:१४:१६
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९ / गण्डकी प्रदेश

भरतपुरमा रेनु पछि, सुवेदी अघि

नेपालमत

आइतबार, १ जेठ, २०७९

चितवन - भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल भन्दा एमालेका उम्मेदवार विजय सुवेदी अघि लाग्नु भएको छ । 

पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याउँदा सुवेदीले १६११ मत पाउनु भएको छ ।  त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाउनु भएको छ ।

भरतपुरमा कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal