चितवन - भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल भन्दा एमालेका उम्मेदवार विजय सुवेदी अघि लाग्नु भएको छ ।
पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याउँदा सुवेदीले १६११ मत पाउनु भएको छ । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाउनु भएको छ ।
भरतपुरमा कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
गत २४ माघमा सरकारले स्थानीय तह निर्वाचन मिति (३० वैशाख २०७९) घोषणा गरेपछि निर्वाचन आयोगका पदाधिकारीहरूले गरेको निर्णय थियो– आफ्नै भत्ता बढाउने। प्रमुख निर्वाचन आयुक्तसहित...
भादगाउँ - जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत...
काठमाडौँ – विराटनगर महानगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । शनिबार भएको मतदानमा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना विजयी...
पोखरा - पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी...
काठमाडौँ - उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी भएको छ । काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित हुनुभएको हो । बस्नेतले १३ हजार ९ सय ५९...