• मंगलबार, १४ असार, २०७९
  • १८:०५:००
  • नेपालीको अभिमत

कारोबार

एकैपटक १० रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालमत

शनिबार, ३१ बैशाख, २०७९

काठमाडौं- नेपाल आयल निगमले  डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ । 

आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal