ताजा

  • शुक्रबार, २० असार, २०८२
  • ०८:२७:०३
  • नेपालीको अभिमत

राजनीति

पुनः ओरालो लाग्यो सुनको भाउ

नेपालमत

बुधबार, ८ मङ्सिर, २०७८

काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । मंगलवार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved