ताजा

  • मंगलबार, २६ मङ्सिर, २०८०
  • ०१:२७:५५
  • नेपालीको अभिमत

फोटो

भुकम्प पिडितहरुलाई लायन्सको राहत

नेपालमत

सोमबार, २९ असोज, २०८०

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर लायन मुकुट ढकालको नेतृत्वमा दुर्गाथली गाउँपालिकाका ३ सय १० घर परिवारलाई चामल, दाल, तेल, नुन, झुल, तन्ना र पिफ्रम बाँडिएको हो । 


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

  • नेपालमत

    देशभर बकर इद मनाइँदै (फोटो फिचर)

    घण्टाघरस्थित जामे मस्जिदमा बिहीबार बिहान बकर ईदको अवसरमा नमाज पढ्दै इस्लाम धर्मावलम्बी । इस्लाम धर्मावलम्बीको दोश्रो ठुलो पर्व बकर ईद हो । ...

  • नेपालमत

    टुँडिखेलमा १६ औँ गणतन्त्र दिवस (फोटो फिचर)

    आज १६ औँ गणतन्त्र दिवस । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा १६ औंँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved