ताजा

  • मंगलबार, ३० बैशाख, २०८२
  • १३:००:५१
  • नेपालीको अभिमत

फोटो

कतारले ट्रम्पलाई उपहार दिन लागेको ५५ अर्बको लक्जरी बोइङ जेट भित्र कस्तो छ ? (तस्वीरहरु)

नेपालमत

मंगलबार, ३० बैशाख, २०८२

कतारले डोनाल्ड ट्रम्पलाई  लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहार स्वरूप दिने भएको छ। तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ।

करिब ४०० मिलियन डलर अर्थात ५५ अर्ब मूल्यको यो विमान विदेशी सरकारले संयुक्त राज्य अमेरिकालाई दिएको सबैभन्दा महँगो उपहार हो, अस्थायी रूपमा राष्ट्रपतिको विमानको रूपमा प्रयोग गरिनेछ।  र, त्यसपछि ट्रम्पको कार्यकाल पूरा भएपछि यसलाई राष्ट्रपतिको संग्रालयमा राखिनेछ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण

    काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् । यसैबिच, सो...

  • नेपालमत

    यसरी बन्दैछ त्रिवि क्रिकेट मैदान

    काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन्।  निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले...

  • नेपालमत

    राष्ट्रपति निवासमा माघे संक्रान्ति

    शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए। ...

  • नेपालमत

    चीनमा प्रधानमन्त्री

    चीनको औपचारिक भ्रमणमा  रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेका छन् ।  ...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved