ताजा

  • मंगलबार, १७ असार, २०८२
  • ०१:३४:४३
  • नेपालीको अभिमत

फोटो

जुम्लामा हिमपात, चिसो बढेपछि जनजीवन कष्टकर (फोटो फिचर)

नेपालमत

मंगलबार, १० माघ, २०७९

काठमाडौं- जुम्लामा यो सिजनमा पहिलो पटक हिउँ परेको छ । जुम्ला सदरमुकाम सहित जिल्ला भरी हिउँ परिरहेको छ ।

अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परि सकेको छ ।जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।








नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved