• बिहीबार, २६ माघ, २०७९
  • ०९:२३:२८
  • नेपालीको अभिमत

मनोरञ्जन

बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

नेपालमत

बिहीबार, २८ पौष, २०७९

काठमाडौं- बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छिन्  ।

नेपाल रत्न तथा आभूषण सङ्घले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन अभिनेत्री अरोरा काठमाडौं आएकी हुन्  ।

उनले रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा र नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन् ।

नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    करिश्मा मानन्धरले खनालविरुद्ध दिइन् उजुरी

    काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिनुभएको हो...

  • नेपालमत

    सुरक्षा पन्तको ‘बुलाकी’ नयाँ वर्षमा रिलिज हुने

    काठमाडौं- नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित...

  • नेपालमत

    नयाँ वर्षमा चार फिल्म प्रदर्शनमा आउने

    काठमाडौं- नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा...

  • नेपालमत

    विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र

    सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो ।  सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती...

  • नेपालमत

    ७औै पर्वत महोत्सव : गायिका कँडेलको बेजोड प्रस्तुती

    पर्वत- पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि गत माघ ११ गते देखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव जारी रहेको छ ।  महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ,...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved