ताजा

  • मंगलबार, १८ असोज, २०७९
  • ०६:४५:१४
  • नेपालीको अभिमत

फोटो

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै महानगरविरूद्ध प्रदर्शन (फोटो फिचर)

नेपालमत

बिहीबार, ३० भदौ, २०७९

काठमाडौं- फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् । 

काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध  नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ । 

उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् ।

सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।






 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved