ताजा

  • मंगलबार, १७ असार, २०८२
  • ०२:३२:५७
  • नेपालीको अभिमत

फोटो

तीनकुने कोटेश्वर खण्डमा चल्यो महानगरको डोजर (तस्बिरहरू)

नेपालमत

आइतबार, २६ भदौ, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरले तीनकुने कोटेश्वर क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो ।





नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved