ताजा

  • मंगलबार, १४ असार, २०७९
  • १९:१४:००
  • नेपालीको अभिमत

अपराध

मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि हातपात

नेपालमत

शुक्रबार, ३ असार, २०७९

काठमाडौं- पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर  गाली गर्दै हातपात गरेका छन्। 

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन)अह्राएका थिए। 

अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसक्नु भएको थियो भने केहीलाई लगाउने प्रक्रियामा हुनुहुन्थ्यो।

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए। अन्नपूर्ण पोस्ट।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    युवती बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    भक्तपुर-   एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार...

  • नेपालमत

    बोक्सी भन्दै मलमूत्र खुवाउने दुई महिला पक्राउ

    सिरहा- बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया...

  • नेपालमत

    पेस्तोल सहित ३ भारतीय नागरिक पक्राउ

    धनुषा- सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको...

  • नेपालमत

    जसलाई लिफ्ट दिए, उनैले लुटे : गाडी भेटियो, तीन भारतीय पक्राउ

    काठमाडौँ - डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारीलाई कैलालीको जंगलमा 'लुटपाट' गरी हातखुट्टा बाँधेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनै जना भारतीय नागरिक...

  • नेपालमत

    भारतमा २ नेपाली चेलीको सामूहिक बलत्कार गरि लुटपाट

    दाङ–भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् ।  दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal