• शुक्रबार, २७ श्रावण, २०७९
  • १५:२३:४४
  • नेपालीको अभिमत

प्रविधि

नेपाल टेलिभिजनका पाँचवटै च्यानल अवरुद्ध

नेपालमत

सोमबार, २३ जेठ, २०७९

काठमाडौं- नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । 

सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण  अवरुद्ध भएको हो ।

के कारणले अवरुद्ध भएको हो खुल्न सकेको छैन । 

एनटीभीका अध्यक्ष समीरजंग शाहले प्रशारण अवरुद्ध भएको विषयमा जानकारी लिइरहेको बताउनु भयो  ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal