काठमाडौं- नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ ।
सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण अवरुद्ध भएको हो ।
के कारणले अवरुद्ध भएको हो खुल्न सकेको छैन ।
एनटीभीका अध्यक्ष समीरजंग शाहले प्रशारण अवरुद्ध भएको विषयमा जानकारी लिइरहेको बताउनु भयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
जापानले पृथ्वीबाट चन्द्रमासम्म पूराउने एक बुलेट रेल बनाउदैँ छ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास...
काठमाडौं- नेपाल टेलिकमले प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा, पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुल ३ प्रतिशतले घटाउने भएको छ । टेलिकमले विभिन्न सेवाहरुको...
सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ । ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई...
काठमाडौं– सूचना तथा प्रसारण विभागले आफ्ना सम्पूर्ण सेवा डिजिटल बनाएको छ । विभागको अनलाइन सिस्टमको आइतबार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुभारम्भ गर्नुभयो । सूचना तथा...
अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको मूल्य घटाउन तीन महिनाका लागि सङ्घीय कर निलम्बन गर्ने बताउनु भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि बढेको ग्यासको मूल्य नियन्त्रणका...