अन्तराष्ट्रिय स्तरमा तेलको मूल्यमा गिरावट आएको छ ।
कारोबार गर्ने बे्ररन्ट क्रुड बुधबारको तुलनामा बिहीबार १.२ प्रतिशतले घटेर १०५.२५ डलर प्रति ब्यारल कायम भएको छ ।
अमेरिकी तेल निर्यातकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)को कारोबार घटेसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य १.४ प्रतिशतले घटेर १०४.१९ डलर प्रति ब्यारल हुन पुगेको छ ।
४० वर्ष यताकै उच्च दरमा भएको मुद्रास्फीति नियन्त्रणका लागि फेडले बढाएको ब्याजदरका कारण दुई दशक यताकै उच्च भएको डलर, सम्भाव्य आर्थिक मन्दी, चीनमा बढेको कोभिड–१९ संक्रमण, रुस–युक्रेन युद्ध, युरोपेली राष्ट्रहरुले रुसी तेलमा लगाएको प्रतिबन्धका कारण माग र आपूर्तिको तालमेल मिल्न नसकेको सिङ्गापुरमा अवस्थित चिनियाँ ओभरसी बैंकिङ कर्पोरेशनका अर्थशास्त्रीले बताएका छन् ।
फेडरल रिजर्भ (फेड) लगायतका केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याज दरले निम्त्याएको सम्भाव्य आर्थिक मन्दी, रुस–युक्रेनबीचको युद्धका कारण उत्पन्न आपूर्ति श्रृङखला अवरोधका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थीर रहदै आएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...