एजेन्सी– ‘मिस युनिभर्स २०२१’को उपाधि भारतकी हरनाथ कौर सन्धुले जीत्नुभएको छ । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उहाँ ७० औं मिस युनिभर्स बन्न सफल हुनुभएको हो ।
यस्तै पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवा क्रमसः फस्ट रनरअप र सेकेन्ड रनरअप बन्नुभएको छ ।
पञ्जाबकी २१ वर्षीया हरनाजले सन् २०१७ मा ‘मिस चन्डीगढ’ २०१८ मा ‘मिस म्याक्स इमर्जिङ इन्डिया २०१८’ समेत जित्नुभएको थियो ।
यसअघि भारतकी सुष्मिता सेनले सन् १९९४ र सन् २००० मा लारा दत्ताले मिस युनिभर्सको ताज जित्नुभएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...