• सोमबार, १ कार्तिक, २०७८
  • ०१:४६:४३

मन्त्रीहरुको पदभार ग्रहण (तस्विरहरु) 

  • नेपालमत
  • शुक्रबार, २२ असोज, २०७८- २१:४६:००/ Friday 10-08-21

काठमाडौं- शुक्रबार पूर्णता दिइएको मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ सिंहदरवारस्थित आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।