ताजा

  • मंगलबार, ३१ असार, २०८२
  • ०७:२६:२१
  • नेपालीको अभिमत

मनोरञ्जन / मोडलिङ

सगरमाथा रिजनमा सम्पन्न ‘माउन्ट एभरेष्ट फेशन–शो’को नयाँ कीर्तिमान  !

नेपालमत

आइतबार, १० असोज, २०७८

काठमाडौं– ‘माउन्ट एभरेष्ट फेशन–शो’ले नयाँ कीर्तिमान कायम गरेको छ  । हालसालै सम्पन्न माउन्ट एभरेष्ट फेशन–शो दोश्रो संस्करणले  ​‘गिनिज बुक’मा नयाँ कीर्तिमान कायम गरेको हो । 

यो फेशन–शो विश्वकै सबैभन्दा उचाइमा गरिएको फेशन–शोले सबैभन्दा उचाइमा ‘फेशन–शो’ गर्ने आफ्नै कीर्तिमान तोडेको छ ।

४७ जना सहभागी फेशन–शो सगरमाथा रिजनको छेउमा रहेको गोक्यो नदीको नजिकै सम्पन्न भएको छ । शो मा विभिन्न १० देशका मोडल उपस्थित भएका थिए । जसमा इटालीका राजकुमार कोसिमो दे मेडिसी समेत रहनुभएको थियो । उहाँले प्रतियोगितामा नेपाली कपडा शो गर्नुभएको थियो  ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved