• शनिबार, १५ बैशाख, २०८१
  • ११:४०:११
  • नेपालीको अभिमत

समाचार

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

नेपालमत

बुधबार, २ फाल्गुण, २०८०

काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ दिन दिवस बिदा र २ दिन जन्मजयन्ती बिदा रहेका छन् । 

२०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved