• सोमबार, २१ फाल्गुण, २०८०
  • १८:२३:५५
  • नेपालीको अभिमत

कारोबार

ग्लोबल आइएमई बैंकले सुरु गर्यो एकैदिन ४ नयाँ शाखा   

नेपालमत

आइतबार, २४ मङ्सिर, २०८०

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले एकै दिन काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुर र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध भएको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ रै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved