काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आजको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।
त्रिवी क्रिकेट मैदानमा यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोड्यो ।
नेपालले पहिलोपल्ट ३०० भन्दा बढीको लक्ष्य पाएको हो ।
यूएईका लागि आसिफ खानले कीर्तिमानी शतक बनाए। खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाए । यस्तै वृत्य अरविन्दले ९४ रन, ओपनर मोहम्मद वासिमले ६३ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले समान १ १ विकेट लिए
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइल प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो...
काठमाडौं- फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना...
काठमाडौं- प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको...
काठमाडौं- पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र...
काठमाडौं- सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको...