• बिहीबार, २६ माघ, २०७९
  • ०९:०९:५४
  • नेपालीको अभिमत

समाचार

बानेश्वरको मुख्य सडकमा इलामका एक युवकले गरे आत्मदाह प्रयास

नेपालमत

मंगलबार, १० माघ, २०७९

काठमाडौं- संघीय संसद भवनअगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्  ।

उनी इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेका छन् । 

उनले बानेश्वरको मुख्य सडकमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

घाइते भएका आचार्यलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिनु भयो ।

किन आगो लगाए भन्ने खुलेको छैन ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved