काठमाडौं- संघीय संसद भवनअगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
उनी इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेका छन् ।
उनले बानेश्वरको मुख्य सडकमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
घाइते भएका आचार्यलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिनु भयो ।
किन आगो लगाए भन्ने खुलेको छैन ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
इलाम- इलामको सुकिलुम्वा विमानस्थलबाट काठमाडौं उडान पुनः सुरु हुने भएको छ । गत जेठ देखि ठप्प रहेको विमानस्थलबाट नेपाल एयरलाइन्सले आगामी असोज ४ गते देखि प्रत्येक...
काठमाडौ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान ...
काठमाडौं – शासन प्रणालीबाट जनता टाढा भएकाले समाजमा निराशा फैलिएको र जनतालाई बाँडेका सपना अनुसारको सेवा प्रवाह हुन नसक्दा राजनीति प्रति पनि वितृष्णा बढेको निष्कर्ष...
काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
काठमाडौं- सोमबार राति निधन हुनुभएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार (आज) अन्त्येष्टि गरिने भएको छ । नेम्वाङको सोमबार राति निधन भएको थियो । २ दिनसम्म पार्टी...