ताजा

  • मंगलबार, १७ असार, २०८२
  • ०२:३३:३२
  • नेपालीको अभिमत

समाचार

संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाए

नेपालमत

मंगलबार, १० माघ, २०७९

काठमाडौं- संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएका छन् ।

उनले बानेश्वरको मुख्य सडकमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।

आगो लगाउने को थिए र किन आगो लगाए भन्ने खुलेको छैन ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved