• बिहीबार, २६ माघ, २०७९
  • ०७:३६:०३
  • नेपालीको अभिमत

समाचार

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प, दिल्लीमा समेत धक्का महसुस

नेपालमत

मंगलबार, १० माघ, २०७९

काठमाडौं- बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved