• बिहीबार, २६ माघ, २०७९
  • ०८:४०:०४
  • नेपालीको अभिमत

विदेश

नानचाङ काउन्टीमा दुर्घटना, १७ जनाको मृत्यु

एजेन्सी

आइतबार, २४ पौष, २०७९

पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।

यस समाचारको विस्तृत विवरण आउन बाँकि रहेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved