ताजा

  • आइतबार, २२ असार, २०८२
  • ०१:००:३८
  • नेपालीको अभिमत

कारोबार

झापा ५ (क)मा एमालेका हिक्मत कार्की बिजयी

नेपालमत

बिहीबार, ८ मङ्सिर, २०७९

झापा- झापा ५ (क)मा नेकपा (एमाले) का नेता एबम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की बिजयी हुनुभएको छ ।

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका जीवन राईलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । 

नेता कार्कीले २२ हजार ५३० र राइले १७ हजार ५८ मत प्राप्त गर्नुभयो ।

यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा केपी शर्मा ओली र प्रदेश सभा ५ (ख) मा होमबहादुर थापा यसभन्दाअघि नै बिजय बन्नु भएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved