• शनिबार, ८ बैशाख, २०८१
  • १५:५९:३०
  • नेपालीको अभिमत

कारोबार

नवलपरासी पूर्व-१ मा शशांक कोइराला विजयी

नेपालमत

बिहीबार, ८ मङ्सिर, २०७९

नवलपरासी- नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित हुनुभएको छ  ।

उहाँले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्नुभयो ।

पौडेलले २५ हजार ४७ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहनुभयो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved