• बुधबार, १४ मङ्सिर, २०७९
  • १४:०८:०९
  • नेपालीको अभिमत

राजनीति

बाँके ३मा कांग्रेसका किशोरसिंह राठौर विजयी

नेपालमत

बिहीबार, ८ मङ्सिर, २०७९

बाँके-  बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी हुनुभएको छ ।

२९ हजार ४० मत ल्याएर नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राठौर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्ला ७ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो हुनुभयो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved