• बुधबार, १४ मङ्सिर, २०७९
  • १३:३३:४२
  • नेपालीको अभिमत

राजनीति

देउवालाई केपी ओलीको च्यालेन्ज- म त कांग्रेस सभापतिसँग 'लाईभ डिबेट'का लागि तयार छु, देउवाजी नि ?

नेपालमत

मंगलबार, १ कार्तिक, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग 'लाईभ डिबेट'मा आउन तयार रहेको बताउँदै लेख्नुहुन्छ :-सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved