• बिहीबार, १३ बैशाख, २०८१
  • ०१:५६:४४
  • नेपालीको अभिमत

समाचार

सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित)

नेपालमत

बिहीबार, ६ असोज, २०७९

काठमाडौं- सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । 

अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।

उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved