• मंगलबार, १८ असोज, २०७९
  • ०५:२८:२१
  • नेपालीको अभिमत

राजनीति

गठबन्धन बैठक : सिट बाँडफाँडका आधारबारे छलफल, अर्को बैठक ३० गते बस्ने

नेपालमत

बिहीबार, २६ श्रावण, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा अहिलेको संसदको उपस्थितिलाई मुख्य आधार बनाउने सहमति भएको छ

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा यस्तो सहमति भएको माओवादी केन्द्रका नेता देव गुरुङले जनाकारी दिए ।

उनले भने, ‘त्यो बेलाको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको छ । दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको आधारमा सहमति गर्ने मोडालिटीमा जानुपर्छ ।

अब गठबन्धन कार्यदलको अर्को बैठक साउन ३० गते बस्नेछ ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २६ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved