• मंगलबार, १८ असोज, २०७९
  • ०५:३२:०५
  • नेपालीको अभिमत

राजनीति

नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा विश्वदीप 

नेपालमत

बिहीबार, २६ श्रावण, २०७९

काठमाडौँ- नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डले पाउनुभएको छ । बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो।  

बैठकले नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी फणिन्द्र देवकोटालाई दिएको छ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved