ताजा

  • बिहीबार, १९ असार, २०८२
  • ११:५२:३६
  • नेपालीको अभिमत

कारोबार

एमाले कैलाली अध्यक्ष थापाको पद खोसियो

नेपालमत

मंगलबार, १४ असार, २०७९

काठमाडौ - नेकपा एमाले कैलालीका अध्यक्ष थापाको पद खोसिएको  छ । प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

थापालाई अध्यक्षबाट हटाएर उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको छ । एमाले जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गरेको भन्दै थापालाई कारबाहीको सिफारिस गरेको थियो ।

आगामी साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णय समेत भएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved