ताजा

  • आइतबार, २२ असार, २०८२
  • ०५:१०:५१
  • नेपालीको अभिमत

कारोबार

बामदेव गौतमले खोले ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी

नेपालमत

मंगलबार, १४ असार, २०७९

काठमाडौं- बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको छ ।

गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको हो ।

उहाँले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राख्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved