• मंगलबार, १४ असार, २०७९
  • १७:३५:२७
  • नेपालीको अभिमत

राजनीति

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित 

नेपालमत

बुधबार, ८ असार, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम बुधबार सर्वसम्मतले पारित भएको हो । 

काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौंको स‌ंस्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal