• मंगलबार, १४ असार, २०७९
  • १७:१०:३४
  • नेपालीको अभिमत

समाचार

मतपेटिका बोकेको गाडी दुर्घटना, ३ जना घाइते

नेपालमत

शुक्रबार, ३० बैशाख, २०७९

रामेछाप- रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ  ।

रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी वडा नं‍‍. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३० बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal