• मंगलबार, १४ असार, २०७९
  • १८:२१:४४
  • नेपालीको अभिमत

अपराध

वाईसीएलका नेतामाथि खुकुरी प्रहार

नेपालमत

शुक्रबार, ३० बैशाख, २०७९

बाँके- नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का एक नेतामाथि खुकुरी प्रहार भएको छ ।

कोहलपुर नगरपालिका-१ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता राजु शाही घाइते भएका हुन् ।

 घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न केही व्यक्तलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको कोहलपुर प्रहरीले जनाएको छ । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३० बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    युवती बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    भक्तपुर-   एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार...

  • नेपालमत

    बोक्सी भन्दै मलमूत्र खुवाउने दुई महिला पक्राउ

    सिरहा- बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया...

  • नेपालमत

    पेस्तोल सहित ३ भारतीय नागरिक पक्राउ

    धनुषा- सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको...

  • नेपालमत

    जसलाई लिफ्ट दिए, उनैले लुटे : गाडी भेटियो, तीन भारतीय पक्राउ

    काठमाडौँ - डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारीलाई कैलालीको जंगलमा 'लुटपाट' गरी हातखुट्टा बाँधेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनै जना भारतीय नागरिक...

  • नेपालमत

    भारतमा २ नेपाली चेलीको सामूहिक बलत्कार गरि लुटपाट

    दाङ–भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् ।  दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal