• शुक्रबार, १४ बैशाख, २०८१
  • १९:४८:१०
  • नेपालीको अभिमत

स्वास्थ्य

६ सय ४९ जना कोरोनामुक्त,४ जनाको मृत्यु 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- बिहीबार देशभर ६ सय ४९ कोरोना संक्रमित निको भएका छन् ।

संक्रमित थपिने क्रम बढ्न थालेपछि दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बिहीबार देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसअघि बुधबार देशभर ६ सय १३ कोरोना संक्रमित निको भएका थिए भने देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved