• बिहीबार, ६ माघ, २०७८
  • ११:५१:०३

एमाले केन्द्रीय सदस्यमा यी हुन् निर्विरोध हुने केन्द्रीय सदस्यहरू

  • नेपालमत
  • सोमबार, १३ मङ्सिर, २०७८- १९:२०:००/ Monday 11-29-21

चितवन - नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरे पनि सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।

 

उम्मेदवारी दर्ताकै आधारमा  निर्विरोध भएकाहरू

 

मधेसी महिला : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव

मुस्लिम महिला : साजिदा खातुन सिद्धिकी

दलित महिला : विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली

पिछडिएको क्षेत्र महिला : बद्मीकुमारी बोहरा

श्रमिक

खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा

महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा

उपत्यका विशेष

खुला : माधव ढुंगेल

महिला : विनाकुमारी श्रेष्ठ

सम्पर्क समन्वय

खुला : नरेन्द्र श्रेष्ठ

प्रदेश १

महिला : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २

खुला : अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

महिला : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बागमती

महिला : पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी

खुला : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

महिला : नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

लुम्बिनी

खुला : खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल

महिला : मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

कर्णाली

महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।