ताजा

  • बुधबार, १ श्रावण, २०८२
  • ०१:३९:२८
  • नेपालीको अभिमत

मनोरञ्जन

निर्देशक भट्टले गरे ५२ वर्षमा विवाह !

नेपालमत

बिहीबार, २१ असोज, २०७८

एजेन्सी– बलिउड निर्देशक विक्रम भट्टले  दोस्रो विवाह गर्नुभएको छ । भट्टले ५२ वर्षको उमेरमा श्वेताम्बरी सोनीसँग  दोस्रो विवाह गर्नुभएको हो । 
 
विक्रमले सन् २०२० मानै विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  विक्रम सोनीसँग अघिल्लो वर्ष गोप्य रुपमा विवाह गर्नुभएको हो ।  तर एक वर्षसम्म उहाँहरूले आफ्नो विवाहको कुरा लुकाएर राख्नुभएकाे थियाे।  विक्रम भट्टको पहिलो विवाह उनकी बाल्यकालकी साथी अदितीसँग भएको थियो ।फिल्म दस्तकका बेला विक्रम भट्ट र सुस्मिता सेनबीच अफेयरको खबर आयो, त्यसपछि अदितिले विक्रम भट्टसँग सन् १९९८ मा सम्बन्धविच्छेद गर्नुभएको थियो ।

विक्रमले  गुलाम, ह्याक्ड, गुनेगार , आप मुझे अच्छे लग्ने लगे, कसूर , आवारा पागल दिवाना, मदहोस जस्ता निर्देशन गर्नुभएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved