ताजा

  • बुधबार, २५ असार, २०८२
  • १३:०८:३३
  • नेपालीको अभिमत

फोटो

६६ औं प्रहरी दिवस ( तस्बिरहरु)

नेपालमत

बुधबार, २० असोज, २०७८

काठमाडौं- नेपाल प्रहरीको ६६ औं स्थापना दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार विशेष समारोहको आयोजना गरियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समारोह आयोजना गरिएको हो ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँड,महान्यायाधिवक्ता खम्बबहादुर खाती, प्रधानसेनापति प्रभुराम शर्मा , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।

त्यस क्रममा विभिन्न सम्मान प्रदान गर्नुका साथै एवं पुरस्कार वितरण गरिएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved