ताजा

  • शुक्रबार, २७ असार, २०८२
  • १३:०५:२६
  • नेपालीको अभिमत

फोटो

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

नेपालमत

मंगलबार, २८ कार्तिक, २०८०

नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका फ्रिस्टाइल र बटरफ्लाइ विधाका ९ वटा प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही, गुल्मी र नवलपरासीका ५२ जना खेलाडीले स्पर्धा गरेका थिए । 

तस्वीरहरु : शंकरप्रसाद खनाल

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved